सदस्यहरुको व्यक्तिगत विवरण सुरक्षित रहन्छ: एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघले सदस्यहरुको व्यक्तिगत विवरणको सुरक्षा गरिने जनाएको छ । संघले सदस्यहरुको व्यक्तिगत विवरण बारे आइतवार एक विस्तृत जानकारी सार्वजनिक गर्दै राष्ट्रिय समन्वय परिषद् मार्फत आवेदन दिने सदस्यहरु नेपालमा दर्ता भएको गैरआवासीय नेपाली संघका सदस्य भएको प्रष्ट पारेको छ। सदस्यता जारी गर्न राष्ट्रिय समन्वय परिषद्लाई अक्तियारी दिइएको संघले जनाएको हो । प्रविधि … Continue reading सदस्यहरुको व्यक्तिगत विवरण सुरक्षित रहन्छ: एनआरएनए